चितवन १ मा गठबन्धन अगाडि, स्वतन्त्र पार्टी दोस्रो स्थानमा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले दुई सय एक मत ल्याएको छ भने कांग्रेसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले एक सय ४१ मत ल्याएका छन् ।

एमालेले एक सय २९ मत ल्याएको छ । अहिलेसम्म पाँच सय मत गणना भएको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । 

सुझावित समाचार