झापा २ मा एमालेको सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर दुईमा एमालेले प्रारम्भिक अग्रता लिएको छ । १६ सय ३४ मतगणना हुँदा एमालेका देवराज घिमिरेले ६२० मत ल्याएका छन्। 

माओवादीका हरि रानाले ३९७ मत र स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ३०१ मत प्राप्त गरेका छन्।
 

See More On

सुझावित समाचार