डा. अशोक थापाको ‘सन्तापको धुन’ लोकार्पण

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

कथाकार डा. अशोक थापाको कथासंग्रह ‘सन्तापको धुन’ काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा. नेत्र एटम तथा स्रष्टाद्वारा पुस्तकको सामूहिक लोकार्पण गरिएको हो। डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिमाथि आ–आफ्ना धारणा राखेका थिए।

सुझावित समाचार