मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमित घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको संक्रमण देखिएको छ ।
मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले पछिल्लो सयममा यहाँ कोभिडका संक्रमितहरू बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो संक्रमण फैलिएको छ ।
यहाँ गएको २४ घन्टा यता मात्र छजना संक्रमितको कोभिडकै कारण ज्यान गएको छ । योसमेत गरी मलेसियामा कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।
देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । गम्भीर बिरामी भएका केहीको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
मलेसियामा कोभिडबाट एकै दिन ६ जनाको मृत्यु
मक्का सम्झौताप्रति सावधान हुनुपर्छ भारत
२ हप्ता अघि
सुझावित समाचार
इतिहासमा आज
सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफा…
प्रान्तीय सरकार भंग गरिए पनिपिटिआईले ‘लङ मार्च’ नरोक्ने
इस्लामाबाद/ जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पिटिआई) ले सं…
ज्ञानेश कुमारविरुद्ध विपक्षी गठबन्धनको विशाल प्रदर्शन
मतदाता नामावली संशोधन प्रक्रिया अपारदर्शी भएको आरोपसहित विपक्षी दलहरू आन्दोलनमा मात्रै छैनन्, राहुल गान्धी, मल्लिकार्जुन …
इतिहासमा आज
सन् १९८१ : इजिप्टका तत्कालीन राष्ट्रपति अनवर सदतको हत्याको एक सातापछि भएको निर्वाचनमा होसनी मुबारक देशको नयाँ राष्ट्रपतिमा निर्वा…
अमेरिकाका दुई अर्थशास्त्रीलाईयस वर्षको नोबेल पुरस्कार
ओस्लो/ यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफर्डलाई प्रदान गरिने भएको छ । उनीहरूल…
साउदीको विमानस्थलमाफेरि आक्रमण
रियाद/ साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको नयाँ आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएक…