कांग्रेस महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै शाहसँगको भेट सार्वजनिक गरेका हुन् । भेटमा काठमाडौंको फोहोर व्यवस्थापन, सार्वजनिक यातायातको व्यवस्थापनलगायका विषयमा छलफल भएको थापाले जनाएका छन् ।
‘हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भयो,’ महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ ।’
दुईबीच रातोपुलस्थित थापाको निवासमा भेट भएको हो । महानगरको प्रमुखमा निर्वाचित भएपछि प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूसँग भेटघाट गर्दै आएका शाह कांग्रेस महामन्त्रीलाई भेट्न पुगेका थिए ।
गगन - बालेन भेटवार्ता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
मोटरबोट दुर्घटना अपडेटः तीनको मृत्यु, चार बेपत्ता, नौजना सकुशल सप्तकोशी नदीमा दुर्घटना भएको मोटरबोटमा १६ जना रहेको खुलेको…
बुधबारदेखि काठमाडौंमा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक बस्दै
काठमाडौं/ सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा…
नर्सिङ होमको शय्या थपमा ३० लाखको सौदाबाजी, पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस
कास्की/ पोखरास्थित एक नर्सिङ होमको शय्या संख्या ५० बाट बढाएर १०० पुर्‍याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौद…
एनपिएल अवधिभर त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवधिभर त्रिभुवन विश्वविद्यालय परिसरभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएक…
मंगलबारसम्म धान भित्र्याउन आग्रह
काठमाडौं । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी मंगलबारसम्म धान बाली भित्र्याउन आग्रह गरेको छ। बुधबारदेखि दे…
विराटनगरका रेस्टुरेन्ट व्यवसायी जंगलमा मृत फेला
विराटनगर । विराटनगरको कञ्चनवारीस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री जंगलमा मृत फेला परेका छन्। खत्री मोरङको केर…