बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीकाे विषय गठबन्धनका शीर्ष नेताले टुंगो लगाउने

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीकाे विषय गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले टुंगो लगाउने भएको छ । 

आज बस्ने गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ । शीर्ष नेताहरूको बैठक आज अपराह्न बस्दै छ । 

बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् ।

See More On

सुझावित समाचार