निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाको केन्द्रीय समिति बैठक वीरगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार १७:११:००

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक मधेस प्रदेशको वीरगन्जमा बस्ने भएको छ। केन्द्रीय समितिको बैठक असार २७ र २८ गते वीरगन्जमा हुने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।