मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Friday, 14 August, 2026
२o७९ जेठ १५ आइतबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरातात्विक क्षेत्रको उत्खनन र भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणका लागि दुई अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १६:५६:oo

पुरातात्विक क्षेत्रको उत्खनन र भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९/८० को आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख गरिएको हो। 

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको उत्खनन कार्यलाई निरन्तरता दिइनेछ। भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। यसका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ,’ बजेटमा भनिएको छ।