१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुद्धजयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४४:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। जेठ २ गते परेको बुद्धजयन्तीमा मोदी नेपाल आउन लागेको द हिन्दुले आफ्नो अनलाइन संस्करणमा जनाएको छ। सन् २०१९ मा भारतको प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल सम्हालेपछि मोदीको यो पहिलो नेपाल भ्रमण हो। 

नेपाल भ्रमणको समयमा मोदी बुद्ध जन्मस्थल लुम्बिनी पनि जानेछन्। उनीसँग प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाने कार्यक्रम रहेको छ।

ad
ad