आयोगद्वारा एकीकृत समाजवादीसँग जवाफ माग

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

निर्वाचन आयाेगले आचारसंहिता उल्लंघनका विषयमा नेकपा (एकीकृत समाजवादी)सँग जवाफ माग गरेको छ। गत शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो विभिन्न माध्यमबाट आएको भन्दै आयोगले जवाफ माग गरेको जनाएको छ।

सुझावित समाचार