१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद्‍द्वारा एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:५३:oo

मन्त्रिपरिषद्‍ बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । एमसिसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेर मन्त्रिपरिषद्को बैठक सकिएको छ। 

मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन् । 

यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।

ad
ad