यी हुन् राष्ट्रिय सभा निर्वाचनमा विजयी १९ सांसद (नाम र मतसहित)

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका हुन् । जसपाबाट प्रदेश १ मा उम्मेदवार बनेका गठबन्धनका एकजना पराजित भएका छन् । गठबन्धनका अन्य सबै उम्मेदवार निर्वाचित भएका छन् । 

सुझावित समाचार