१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:३६:oo

प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते (आइतबार) भारत भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो। गुजरातमा हुने दशौँ भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन प्रधानमन्त्रीसहित २५ सदस्यीय टोली आइतबार भारत जान लागेको एक मन्त्रीले जानकारी दिए। चारदिने भ्रमणको क्रममा गुजरातमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग देउवाले भेटवार्ता गर्नेछन्।

ad
ad