१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुस ४ गते सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:१३:oo

सरकारले पुस ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उँधौली र योमरी पुन्ही (ज्‍यापु दिवस) धान्‍य पूर्णिमा परेकाले सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाभित्र सार्वजनिक बिदा र देशभरका सम्बन्धित समुदायलाई बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

 

ad
ad