दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन (फोटोफिचर)

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

दार्चुला घटनाको विरोध गर्दै विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुल्ला जलाएका छन्। नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थीले एसएसबीले दार्चुलामा तुइन काटेर जयसिंह धामी बेपत्ता भएको विरोध गर्दै रत्न राज्य क्याम्पसअगाडि मोदीको पुत्ला दहन गरेका हुन्। साउन १५ मा एसएसबीले तुनइ काट्दा धामी महाकालीमा बेपत्ता भएका थिए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार