मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
संजित परियार काठमाडौं
२०७८ भदौ १८ शुक्रबार १६:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ भदौ १८ शुक्रबार १६:०८:००

दार्चुला घटनाको विरोध गर्दै विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुल्ला जलाएका छन्। नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थीले एसएसबीले दार्चुलामा तुइन काटेर जयसिंह धामी बेपत्ता भएको विरोध गर्दै रत्न राज्य क्याम्पसअगाडि मोदीको पुत्ला दहन गरेका हुन्। साउन १५ मा एसएसबीले तुनइ काट्दा धामी महाकालीमा बेपत्ता भएका थिए।

हेर्नुस् तस्बिरहरू :