कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण
कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

फाइल तस्बिर

प्रमुख सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । अनशनको पाँचौँ दिन सहमतिपछि अनशन तोडिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए ।

शनिबार साँझ माग पूरा भएपछि अनशन स्थगित गरिएको केसीले जानकारी दिए । सहमतिसँगै क्रियाशील सदस्यता विवाद टुंगिएको र अब १४औँ महाधिवेशनमा केन्द्रित हुने जिल्ला सभापतिहरूले बताएका छन् ।
 

सुझावित समाचार