निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३ मंगलबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार एजेन्ट महासंघको अध्यक्षमा भरतराज घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३ मंगलबार ०६:४०:००

भन्सार एजेन्ट महासंघमा भरतराज घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न महासंघको १०औँ वार्षिक साधारणसभाले अध्यक्षमा घिमिरेसहित कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा प्राचीन थैव, प्रथम उपाध्यक्षमा काशीराज उपाध्याय, द्वितीय उपाध्यक्षमा भाग्यनारायण मिश्र र तृतीय उपाध्यक्षमा चेतनाथ पौडेल चयन भएका छन् । यस्तै, महासचिवमा विष्णुमणि खनाल, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा मनोज रावत चयन भएका छन् ।

महासंघको कार्यसमिति सदस्यहरूमा पवित्र जोशी–विराटनगर, नन्दकिशोर मल्ल–विराटनगर, देवकीनन्दन शर्मा–विराटनगर, मधुप्रसाद पन्थी–भैरहवा, विमला पन्त–रसुवा, प्रेमबहादुर अधिकारी–तातोपानी र शैलेश न्यौपाने–काठमाडौं चयन भएको बताइएको छ ।