मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २३ शुक्रबार ११:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख सर्वाेच्चमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २३ शुक्रबार ११:२४:००

संवैधानिक निकायमा भएको नियुक्तिको विरुद्ध रिट हाल्न सभामुख अग्निप्रसाद सापकोटा सर्वाेच्च अदालत गएका छन् ।

संसदीय सुनुवाइविना नै ११ संवैधानिक आयोगका ३२ पदाधिकारीको नियुक्तिपछि शपथसमेत भएपछि सभामुख सापकोटा  शुक्रबार सर्वाेच्चमा रिट हाल्न पुगेका हुन् ।