प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलादेखि बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन (फोटोफिचर)

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध स्वतन्त्र नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । शनिबार दिउँसो आयोजित प्रदर्शनमा डा. गोविन्द केसीसहित स्वतन्त्र नागरिलको सहभागिता थियो । 

सुझावित समाचार