१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

सांसदले दसैँ भत्ता लिन हुँदैन : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५७:oo

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्ने बताएका छन् । 

उनले भत्ताबापतको रकम खातामा राखिएको थाहा पाएको उल्लेख गर्दै आफूले पाएको रकम कट्टा गर्न मञ्जुरी जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

उनले अगाडि भनेका छन, ‘दसैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्दैन ।’

 

ad
ad