सत्तारुढ दलका प्रमुख सचेतकको माग– सरकारको जिम्मेवारीमा ठूला निजी अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गरौँ

शनिबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारको जिम्मेवारीमा ठूला निजी अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गर्न माग गरेका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले एकातिर अस्पताल खाली र अर्कोतिर बिरामी आइसियू बेड नपाएर सडकमै मर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् । 

सरकारी अस्पतालहरूमा यथासम्भव आइसियू र भेन्टिलेटर  थप गर्नुपर्ने उनको सुझाब छ । 
 

सुझावित समाचार