१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १८ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

महराको थुनछेक बहस सोमबार पनि जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १८ सोमबार १२:२३:००

संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार पनि सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आइताबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान ११ः१५ बजेबाट फेरी सुरु भएको हो । बन्द ईजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन । 

गत शुक्रबार महराको बयान किएपनि समय अभावका कारण थुनछेक बहस आइतबारबाट सुरु गरिएको थियो ।

थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुना राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ ।