Skip This
काठमाडौं र अपराध अनुसन्धान कार्यालयका एसएसपी आठ महिनामै फेरिए 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं र अपराध अनुसन्धान कार्यालयका एसएसपी आठ महिनामै फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:२५:oo

गृह मन्त्रालयले शुक्रबार ६ एसएसपीको सरुवा गरेको छ । सरुवामा जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन् ।

काठमाडौंमा एसएसपी वसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई जिम्मेवारी दिइएको छ । काठमाडौं परिसरका एसएसपी भूपेन्द्रबहादुर खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई आठ महिनामै हटाइएको छ ।

त्यस्तै, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । त्यहाँ कार्यरत राजन अधिकारीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । 

ad
ad