मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार १४:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

३६ वर्षपछि झापाका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १४:o८:oo

झापाको बुद्धशान्ति गाउँपालिका– ४ का २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

०४७ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका परिवारले लामो समयपछि आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्। लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलकाे सचिवालयले जनाएकाे छ । 

लालपुर्जा प्राप्त गरेपछि वर्षौँदेखि जग्गाको स्वामित्वको पर्खाइमा रहेका परिवारको जग्गासम्बन्धी कानुनी अधिकार सुनिश्चित भएको छ।

 

↑