मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १३:२५:oo

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेको छ । यसअघि असोज १५ गते हुने भनिएको उद्घाटन समारोह अब असोज १८ गते हुने भएको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशनको उद्घाटन मिति सारिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यालयका अनुसार महाधिवेशन उद्घाटन समारोह असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुनेछ ।

↑