Skip This
अरुणखोलामा बाघको आक्रमणबाट एकजना घाइते 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरुणखोलामा बाघको आक्रमणबाट एकजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार ११:१९:oo

नवलपुरको मध्यविन्दु नगरपालिका– १२, पूर्वगाउँमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्। नवलपुर प्रहरीका अनुसार आज बिहान घरनजिकै बारीमा घाँस काट्ने क्रममा मध्यविन्दु– १२ निवासी ४१ वर्षीय दीपक थापालाई बाघले आक्रमण गरेको हो । 

उनको घाँटी र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको छ ।
 

↑