Skip This
‘१६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी ?’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २९ मंगलबार
  • Wednesday, 11 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण २९ मंगलबार १५:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘१६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २९ मंगलबार १५:o२:oo

नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणको २२ अर्बको बक्यौता उठाउनुपर्छ भन्ने भ्रष्टाचारी र १६ अर्ब छुट दिने क्रान्तिकारी कसरी भए ? भनेर प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सभापति पोखरेलले १६ अर्ब कुन सेटिङमा छुट गरियो भनेर प्रश्न गरे । राज्यको यत्रो ठूलाे सम्पत्ति दुरुपयोग गर्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे ।

महालेखाले बक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नै नगरी १६ अर्ब छुट दिन नमिल्ने उल्लेख गरे ।