मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २१ सोमबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : सांसद बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १३:३१:oo

कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्।

सत्तागठबन्धन परिवर्तन भएपछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा काम गर्ने बताएका हुन्। 

उनले भने, ‘हामी अब सशक्त प्रतिपक्षको भूमिकामा हुन्छौँ। जनताको पक्षमा बस्नका लागि हामीलाई गाह्रो छैन। प्रधानमन्त्रीले सत्तागठबन्धन परिवर्तन गर्नुभयो। के कारणले हो, पछि थाहा हुँदै जाला। आजदेखि नै संगठन निर्माणमा लाग्ने र चुनावमा एक्लै लड्ने आँट गर्नुपर्छ।’