शान्तिवाटिकाको प्रदर्शनमा महानगरको ‘हस्तक्षेप’

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित शान्तिवाटिकामा आन्दोलनरत विभिन्न समूहमाथि बल प्रयोग गरेको छ।

सरकारले माइतीघर मण्डला, बानेश्वरलगायतका क्षेत्रमा प्रदर्शन गर्न निषेध गरेपछि विभिन्न समूहले शान्तिवाटिका प्रदर्शन गर्दै आएका थिए।

मिटरब्याजपीडित, वैवाहिक बलात्कारपीडित आरती गिरीलगायतले लामो समयदेखि शान्तिवाटिकामा आन्दोलन गर्दै आएका थिए। तर, काठमाडौं महानगरपालिकाले नगर प्रहरी खटाएर मंगलबार बिहानै उनीहरूलाई त्यहाँबाट निकालेको हो।

तस्बिरहरू :

सुझावित समाचार