१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १७ बुधबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्याप्त आवेदन नपरेपछि साझा यातायातमा सिइओका लागि पुनः सूचना आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १७ बुधबार १०:५६:००

पर्याप्त आवेदन नपरेपछि साझा यातायातमा सिइओका लागि पुनः सूचना आह्वान गरिएको छ । रिक्त कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि मंसिर २५ गते  १५ दिनको म्याद दिएर गोरखापत्रमा दरखास्त आह्वान गर्दै सूचना निकालिएकाे थियो । 

प्रकाशित गरिएको सूचनाकाे म्याद सकिँदासम्म  पनि दरखास्त नआएपछि पुनः दरखास्त आह्वान गर्दै साझाले  अर्काे सूचना  जारी गरेकाे छ।