काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
संघर्ष समितिले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर, मेलम्चीको पानी तुरुन्त खोललगायतका नारासहित प्रदर्शन गरेको हो।
तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।