१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ९ बुधबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै, कप्तानसहित चार खेलाडी परिवर्तन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १२:o२:oo

नेपालले तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको गरेकाे  छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेसले टस जितेर ब्याटिङ रोजेका हुन्। नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् 

नेपालले कप्तानसहित चार खेलाडी परिवर्तन गरिएको छ। टिममा विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरी रहेका छन्।

रोहित पौडेल, सोमपाल कामी, आकाश चन्द र कुशल भुर्तेल बाहिरिएका छन्। पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमले एक–एक खेल जितेका छन्।

 

 

ad
ad