१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ६ बुधबार १४:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति युवा संघको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ६ बुधबार १४:१३:००

राष्ट्रिय युवा संघ नेपालले सामाजिक सञ्जालमा फैलाएको भिडियो तथा अडियो सामग्रीप्रति आपत्ति जनाएको छ। 

बुधबार विज्ञप्ति जारी गर्दै संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक तथा मिथ्या भिडियो फैलाएको भन्दै युवा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

युवा संघले भोलि तीनकुनेमा युवा-विद्यार्थी विशेष कार्यक्रमको आयोजना गर्दै छ।