मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Wednesday, 02 September, 2026
संजित परियार काठमाडाैं
२o८o मङ्सिर ७ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १२:१८:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको शक्ति प्रदर्शनमा झडप भएको छ। काठमाडौंको बल्खुबाट सुरु भएको प्रसाईंको प्रदर्शनमा झडप भएको हो।

प्रदर्शनका लागि प्रदर्शकारी जम्मा भइरहेको अवस्थामा नेकपा एमालेनिकट संगठन युवा संघ नेपालका कार्यकर्ता र प्रसाईंका अभियानकारीबीच झडप भएको बताइएकाे छ। सुरक्षाकर्मीकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।