१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बझाङ १ मा कांग्रेसको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२३:oo

उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा  भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार कांग्रेसका अभिषेककुमार सिंहले आठ हजार चार सय आठ मत ल्याउँदा उनलाई पछ्याइरहेको नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले आठ हजार एक सय ६५ मत ल्याएका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा तीन हजार एक सय १३ मतसहित तेस्रो स्थानमा छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार दुई सय ६६ मत प्राप्त गरेका छन् ।  

ad
ad