१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१६:oo

इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार दुई सय ८० मत सहित नेपाली कांग्रेसका उम्मेवार डम्बर बहादुर खड्काले पच्छ्याइरहेका छन् । 

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु चार हजार ६ सय ३४ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार तीन सय पाँच मत ल्याएका छन् । 
 

ad
ad