१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठकाे संसदीय सुनुवाइ साेमबारदेखि  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o८:oo

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिको निर्णय भएको छ। 

समितिका सचिव पद्मप्रसाद पाण्डेयका अनुसार सोमबार  सुनुवाइका लागि श्रेष्ठलाई बोलाउने निर्णय भएको हो। 

समितिको आजको बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिएको छ। उजुरीकर्तासँग भोलि बिहान साढे १० बजे छलफल गरेर त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ अघि बढ्ने छ। 

ad
ad