१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कामना सेवाका ग्राहकले नेपाल हाउस रेस्टुरेन्टमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o३:oo

कामना सेवा विकास बैंकका ग्राहकले काठमाडौंको बालुवाटारमा रहेको नेपाल हाउस रेस्टुरेन्ट एन्ड बारमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र रेस्टुरेन्टबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले रेस्टुरेन्टले प्रदान गर्ने सेवा–सुविधामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ । 

ad
ad