१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १६ शनिबार २२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महावीर पुनको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार २२:२६:oo

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा नेपाल विद्यार्थीी संघले ऐक्यबद्धता जनाएको छ । 

पुनले अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद एन बनाउनेदेखि हरेक वर्ष विकास बजेटमा निश्चित बजेट रकम छुट्टाई आविष्कार कोष कडा गर्नु पर्ने माग राखी आन्दोलित भएका छन् । 

नेविसंघका ई. सुवास पौडेलको नेतृत्वमा उपत्यकामा अवस्थित त्रिचन्द्र क्याम्पस, अस्कल क्याम्पस, थापाथली क्याम्पस, कान्तिपुर इन्जिनियरिङ कलेजलगायतका  विभिन्न क्याम्पसका नेतृत्वदायी विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।