Skip This
बालेन भन्छन्- मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदै छ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १३ शनिबार १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेन भन्छन्- मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदै छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १५:२१:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदै छ। यो देश कहिले पनि बन्दैन।’