मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ २५ बुधबार o९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिनु नहुने मुद्दाको सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार o९:१३:oo

आज (बुधबार) नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै परेको रिटको आज सुनुवाइ हुँदै छ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनुवाइ हुन लागेको हो ।