१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति सरकारमा तत्काल नजाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:४३:oo

नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो । 

उसले सरकारमा सहभागी हुन जेलमा रहेका नेता रेशम चौधरीको रिहाइको माग अघि सारेको छ । पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफ्ना माग अब बन्ने सरकारले सम्बोधन गर्छ–गर्दैन भन्नेमै आफ्नो पार्टी सरकारमा सहभागी हुने कि नहुने भन्ने टुंगो लाग्ने बताइन् । 

उनले रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन प्रचण्डले यसअघि नै दिएकाले उनलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताइन् । 

ad
ad