Skip This
अर्थमन्त्री शर्माले यमुना नन्द नमुना माविमा गरे मतदान  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Saturday, 27 July, 2024
मनीष खड्का रुकुम पश्चिम
२o७९ मङ्सिर ४ आइतबार o८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थमन्त्री शर्माले यमुना नन्द नमुना माविमा गरे मतदान  

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार o८:४७:oo

अर्थमन्त्री तथा रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन्। 

उनले गृह जिल्ला रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको यमुना नन्द नमूना मावि मतदान स्थलको क मतदान केन्द्रमा मतदान गरेका हुन्। 

बिहान ७ बजे नै मतदान केन्द्रमा पुगेर उनले मतदान गरे। पहिलो मतदाताका रुपमा उनले मतदान गरेका हुन्। उनीसँगै उनका परिवारका सदस्यले समेत मतदान गरेका छन्। 

मुसिकोट नगरपालिका ५ सेरिगाउ घर रहेका शर्माले यमुना नन्द नमूना मावि मतदान स्थलबाट मतदान गर्दै आएका छन्।