छलछाम नगरौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका उपलब्धि गनेर औँला भाँच्दै गर्दा मधेसी आन्दोलनकर्ता सिके राउतलाई मूलधारमा ल्याएको र नेकपा विप्लव समूहलाई शान्तिपूर्ण …
एमालेमा आइरहेको परिवर्तन
एमालेमा बिस्तारबिस्तारै चरणबद्ध रूपमा अनेक परिवर्तन हुँदै आएका छन् । २०२६ पछि चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको उग्र वामपन्थी विचार सर्लक्कै अनुसरण…
खोपले जगाएको आशा
कोरोना महामारीको संक्रमण हुनबाट रोक्न र केही गरी संक्रमित भइहालेमा गम्भीर बिरामी र मृत्यु हुनबाट रोक्नसमेत एक मात्र विकल्प त्यसविरुद्धको खोप नै रहेको प्रमाणित भ…
चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष
हिजो १ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो जन्मशताब्दी भव्य समारोहबीच मनायो । केही महिनादेखि नै चिनियाँ सरकारी प्रचार संयन्त्र र कम्युनिस्ट पार्टीको सम्पूर्ण …
विभेदको घटनामा आयोगको चासो
दलनविरुद्ध दलित समुदायको संघर्ष यतिवेला समाजको एउटा प्रभावशाली धार बन्दै गएको छ । नेपालको कुल जनसंख्याको झन्डै १४ प्रतिशत रहेको दलित समुदाय सयौँ वर्षपहिलेदेख…
कालीगण्डकी : हैकमले निम्त्याएको विवाद
यसै साता अर्थ, ऊर्जा तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री विष्णु पौडेलले बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरे…
माथिल्लो तामाकोसी : निराशा र आशा
१५ वर्षपहिले नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी स्थापना गरी कार्य आरम्भ गरेको राष्ट्रिय गौरवको माथिल्लो तामकोसी जलविद्युत् आयोजना उ…
स्वास्थ्य सेवामा पूर्वाधारको समस्या
जम्मा १८ दिन स्वास्थ्य मन्त्रालय सम्हालेर सर्वोच्चको आदेशले छुट्टी पाएका निवर्तमान स्वास्थ्यमन्त्री तथा एमाले नेता शेरबहादुर तामाङले जाँदाजाँदै सम्पूर्ण नेपालीलाई निःश…
पर्खाइसँगै तयारी गरौँ
नेपालमा पर्यटकीय गन्तव्यका रूपमा पछिल्लो समय लोकप्रिय बन्दै गएको होमस्टे या घरवासमा पाहुना कुरेर बस्नेहरू यतिवेला फुर्सदमा छन् । स्याङ्जाको सिरुबारीबाट झन्डै ३० व…
विश्वास गर्न नसकिने वचन
सर्वोच्च अदालतको आदेशपछि स्वास्थ्यमन्त्रीको जिम्मेवारीबाट मुक्त भएका शेरबहादुर तामाङले आफ्नो १८ दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै भनेका छन्– अन्यथा भएन भ…
अगुवाले बाटो बिराउँदा
सर्वोच्च अदालतले मंगलबार एउटा फैसला गर्दै कामचलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न पाउँदैनन् भन्ने एउटा नजिर स्थापित गरिदिएको छ । आउने वर्षमा समे…
कानुनलाई काम गर्न दिऊँ
नेपाल, भारतलगायत देशका हिन्दू समाजमा विद्यमान जात व्यवस्थाले दलितमाथि हजारौँ वर्षदेखि विभेद गर्दै आएको छ । आधुनिकता र पुँजीवादी प्रणालीको विकाससँगै छुवाछुत …
निकुञ्ज जोगाउने आदेश
सरकारले राष्ट्रिय वन्यजन्तु तथा आरक्ष क्षेत्रभित्र सुँड घुसारेर आसेपासेलाई फाइदा पुग्ने तर आरक्षका लक्ष्यमा भने दीर्घकालसम्म धक्का लाग्ने नीति अंगिकार गर्न थालेको छ ।…
जलविद्युत् आयोजनाको भविष्य
असार पहिलो सातामै यस वर्षको मनसुनले नेपालका केही जिल्लालाई नराम्रोसँग प्रभावित पार्‍यो । केही मानिसको मृत्यु भयो । सयौँ परिवारले घर, सम्पत्ति र कमाउने था…
बिपी प्रतिष्ठानलाई डुब्न नदेऊ
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यतिवेला स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् । शिक्षण अस्पतालमा आन्दोलनको अवस्था सिर्जना हुनु अवश्य पनि दुर्भाग्यपूर्ण हो । तर…
हनुमान झुला र राजनेता पार्क
केही वर्षअगाडि नयाँ नेपालको नारा लोकप्रिय बनेको थियो । बिस्तारै जसले नारा दियो, उसैबाट निराशा हात लागेपछि मानिसहरू भन्न थालेका थिए– देखियो नयाँ नेप…
सम्पादकीय : बाढीपहिरोको दीर्घकालीन समाधान
असारलाई नेपालमा खेतीपातीका दृष्टिले उत्सवमय महिना मानिन्छ । नेपालको मुख्य कृषि उत्पादनका रूपमा धानबाली रहेको र असार धान रोपाइँ गरिने महिना भएकाले यसको अलग्…
पहिलो गाँसमै ढुंगा
हिजो सातैवटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक आय–व्यय विवरणको अनुमान अर्थात् बजेट सार्वजनिक गरे । यसपालि प्रदेश सरकारहरू संघीय सरकारको सोलोडोल…
सम्बन्धनमा बालुवाटारको धाकधम्की
नेपालमा चिकित्सा शिक्षाको निजीकरण र त्यसले निम्त्याएका अनेक विसंगति लामो समयदेखि चर्चामा छन् । चिकित्सा शिक्षाको सोझो सम्बन्ध स्वास्थ्य सेवाको मूल्य, पहुँच र गुणस्तर…
अनिष्टको संकेत
शनिबार पाँच पूर्वप्रधानमन्त्रीको बिरलै सम्भव हुने संयुक्त वक्तव्य सार्वजनिक भयो । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलन…