खोइ संसदमा बिजनेस ?
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई साताभन्दा बढी भएको छ । सर्वोच्चको फैसलापछि पुनस्र्थापित संसद्को बैठक आरम्भ भएको र प्रधानमन्त्रीले संसद्बाट विश्वासको म…
सदस्यमा कांग्रेसको अनुहार
नेपाली कांग्रेस नेपाली राजनीतिमा पाँच दशक पुरानो दलका रूपमा क्रियाशील छ । समकालीन नेताहरूमा उमेरले सबैभन्दा पाका र पुराना नेता पनि कांग्रेसमा छन् । १५औँ म…
मिश्रका खारेजयोग्य विचार
नयाँ संविधान निर्माण भएको जम्मा ६ वर्ष पुग्नै लागेको छ । यसबीच संविधानका खासखास राजनीतिक प्रावधान कार्यान्वयनमा आएका छन् । संविधान निर्माणका क्रममा नेपालमा दुई…
मन्त्रीका लागि दौडधुप
शनिबार एउटा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलमा भएका सबै सांसद मन्त्री हुने दौडमा लागेको र आफूलाई कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको ग…
समावेशितामा जालझेल
पछिल्लोपटक विस्तार गरिँदा गण्डकी प्रदेश सरकारमा भएको मन्त्री छनोटको प्रसंग यतिवेला चर्चामा छ । कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनेको ४२ दिनपछि …
राजनीतिक दलका सेना र फोर्सको नाममा
शंकास्पद दासढुंगा दुर्घटनापछि एमालेले काठमाडौंमा चर्को आन्दोलन गर्‍यो । त्यसअघि टनकपुर सम्झौतालाई लिएर पनि आन्दोलन भइरहेका थिए । तर, दासढुंगा काण्डपछि लाम…
एउटा अर्थपूर्ण तरंग
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास पुगे । उनले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको ख…
स्वास्थ्य मन्त्रालयको बेथिति
संसद् विघटन र पुनर्बहालीको राजनीतिक तथा कानुनी संघर्षले अस्थिर बनाएको राजनीति संग्लिन थाले पनि समग्र प्रशासनमा भने त्यसको प्रभाव अझै बाँकी नै छन् । वैशाख महिना…
सुशासनका लागि विद्युतीय प्रणाली
लामो समयदेखि कुशासनका लागि बदनाम मानिँदै आएको एउटा सरकारी संस्थान हो, नेपाल आयल निगम । तेल चोरी, चर्को मूल्य, घाटा र ऋण, राजनीतिक हस्तक्षेप, पेट्रोलियम पदा…
यथार्थ स्वीकार गरेकै राम्रो
निवर्तमान प्रधानमन्त्री तथा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल एमाले संसदीय दलका नेता केपी शर्मा ओली आइतबारको प्रतिनिधिसभा बैठकमा अन्तिम समयतिर मात्र उपस्थित भए …
द्वन्द्वकालीन न्याय कहिले हो किनारा लाग्ने ?
सरकारले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्षका लागि थप गरेको छ । सात वर्षपहिलेदेखि सक्रिय यी दुवै आयोगले अहिलेसम्म पनि सामान्य सूचना संकलन …
परीक्षणमा गठबन्धनको विदेश नीति
सधैँझैँ यसपालि पनि सरकार टिकाउने वा गिराउने खेलमा पर्दापछाडिबाट छिमेकी शक्ति सक्रिय रहेको भन्दै काठमाडौंको एउटा वृत्त षड्यन्त्रको सिद्धान्तमा रुचि देखाइरहेको थ…
खोपलाई प्राथमिकता देऊ
कोरोना भाइरस संक्रमणको दरमा केही सुधार भएसँगै सरकारले निषेधाज्ञा खुकुलो बनाएको छ । बिस्तारै जनजीवन सामान्य बन्दै गएको देखिन्छ । सार्वजनिक स्थलहरूमा भिडभाड बढ्…
देउवाका अवसर
अन्ततः अनेक दाउपेच, षड्यन्त्र र अवरोध पन्छाउँदै कांग्रेस सभापति तथा प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवा पाँचौँपटक देशका प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ४२ महि…
नेपालको पाको निर्णय
माधवकुमार नेपाल नेपाली राजनीतिका पुराना र पाका नेता हुन् । प्रतिकूल परिस्थितिमा तत्कालीन एमालेको नेतृत्व सम्हालेका नेपाल महासचिव रहेका वेला एमाले नेतृत्वमा …
विश्वासमै संकट
नेपालका सरकारहरूले आमजनतालाई ढाँट्न, छल्न र जिल्याउन प्रतिस्पर्धा गर्छन् कि जस्तो देखाउँछन् अभिलेखहरूले । राजनीतिक दलले चुनावी लाभ हासिल गर्न नसकिने र नहुने केह…
पारवहन सुविधामा फड्को
नेपाल र भारतबीच कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा नयाँ सम्झौता भएको छ । शुक्रबारदेखि नै लागू हुने गरी भएको नयाँ व्यवस्थाअनुसार नेपाली कार्गाे रेलले भारतको कोल…
मालपोत प्रशासनमा फड्को
सम्भवतः देशभरका सम्पूर्ण सेवामध्ये सेवाग्राहीले सबैभन्दा बढी झन्झट र झैझमेला व्यहोर्नुपर्ने कार्यालयमध्ये एक थियो, मालपोत कार्यालय । धुलोले भरिएका र धमिराले खाएका…
विभाजनउन्मुख जसपा
जनता समाजवादी पार्टी विभाजनको औपचारिक तयारीमा लागेको छ । जसपाको जगमा मधेसमा राजनीति गरेका अनेक समूहको गठजोड थियो । त्यसैगरी पहिचानवादी राजनीति गरेको सम…
आदेशकै भरमा शासन
प्रधानमन्त्री ओलीको शासन शैली प्रायः प्रश्नहरूको घेरामा पर्ने गरेको छ । जब उनी केही बोल्छन् त्यतिवेला पनि र जब उनी केही निर्णय गर्छन् त्यतिवेला पनि प्रश्नहरू उठिरहेक…