भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे उदयपुरको कटारी …

भारतीय बजारमा किनमेल गरेर घर फर्किने क्रममा दुई नेपालीमाथि कुटपिट

भारतीय बजारमा किनमेल गरेर घर फर्किने क्रममा दुई नेपालीमाथि कुटपिट

छिमेकी मुलुक भारतमा घुमफिरसँगै किनमेल गर्न गएका कञ्चनपुरका दुई दाजुबहिनीमाथि कुटपिट भएको छ । दोधाराचाँदनी नगरपालिका- १०, प्रतिभा टोलका सन्दीप परियार…

कास्की खेलकुदका अध्यक्षले कुटे कोषाध्यक्ष

कास्की खेलकुदका अध्यक्षले कुटे कोषाध्यक्ष

भिडियो खिचेको विवादमा कोषाध्यक्ष विग्नेश थापालाई आफ्नै कार्यकक्षमा अध्यक्ष मिलन गुरुङले कुटे, मिलापत्रपछि दुवैजना हिरासतमुक्त  जिल्ला खेलकुद विकास …

पक्राउ परेकालाई राजनीतिक दबाबमा छोडेको पीडितको आरोप, तथ्यपरक सूचना सम्प्रेषण गर्न प्रहरीको अपिल

पक्राउ परेकालाई राजनीतिक दबाबमा छोडेको पीडितको आरोप, तथ्यपरक सूचना सम्प्रेषण गर्न प्रहरीको अपिल

सिराहाको मिर्चैया नगरपालिका-३, राघोपुर छड्की टोलको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका पाँचमध्ये तीनजनालाई राजनीतिक दबाब र प्रभावको आध…

नवलपुरमा देउसी–भैलो खेल्ने क्रममा कुटपिटबाट एकको मृत्यु, तीनजना पक्राउ

नवलपुरमा देउसी–भैलो खेल्ने क्रममा कुटपिटबाट एकको मृत्यु, तीनजना पक्राउ

नवलपुरमा देउसी–भैलो खेल्ने क्रममा कुटपिट हुँदा गएराति एकजनाको मृत्यु भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ४ गोग्दीस्थित दुमकट्टामा …

प्रहरी दिवसकाे पूर्वसन्ध्यामा कञ्चनपुरमा कुटिए प्रहरी इन्चार्ज

प्रहरी दिवसकाे पूर्वसन्ध्यामा कञ्चनपुरमा कुटिए प्रहरी इन्चार्ज

प्रहरी दिवसको पूर्वसन्ध्या तथा अघिल्लो दिन कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको छ। ७०औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा ब्रह्मदेव प्रहरी इन्चार्ज प्रहरी नायब निरी…

खानेपानी थाप्न गएकी महिलामाथि कुटपिट

खानेपानी थाप्न गएकी महिलामाथि कुटपिट

सिराहाको गोलबजार नगरपालिका– ५, निपनिया मलहाटोलमा खानेपानी थाप्न गएकी स्थानीय ३५ वर्षीया ममताकुमारी मुखियामाथि कुटपिट भएको छ । स्थानीय कपिल साह र उन…

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट [भिडियाेसहित]

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट [भिडियाेसहित]

जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई कुटपिट गरेको…

विद्युतकाे पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन पक्राउ

विद्युतकाे पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन पक्राउ

घोराहीमा विद्युत्को पोलमा बाँधेर एक महिलामाथि निर्घात कुटपिट भएको छ । घोराही– १० जलौराकी शिला चौधरीमाथि चाघुमा ९ चैतमा कुटपिट भएको हो । चाघुका …

पढाइरहेका वेला पिसाब फेर्न जान्छु भनेपछि विद्यार्थीमाथि निर्घात कुटपिट

पढाइरहेका वेला पिसाब फेर्न जान्छु भनेपछि विद्यार्थीमाथि निर्घात कुटपिट

पढाइरहेको वेला एक विद्यार्थीले पिसाब फेर्न शौचालय जान्छु भनेपछि गण्डकी एकेडेमीका शिक्षकले निर्घात कुटपिट गरेका छन् । ती शिक्षकले विद्यार्थीलाई शौचालय जानसमेत नद…

वडासचिवमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न कर्मचारी संगठनको माग

वडासचिवमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न कर्मचारी संगठनको माग

खोटाङकाे दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–१५ विजयखर्कका वडासचिव होमनाथ ढकालमाथि कार्यालय समयमा कार्यकक्षभित्रै कुटपिट गर्ने समूहलाई तत्काल कानूनी कारब…

अस्कलका विद्यार्थी नेताद्वारा ड्युटीका प्रहरीमाथि कुटपिट

अस्कलका विद्यार्थी नेताद्वारा ड्युटीका प्रहरीमाथि कुटपिट

ठमेलस्थित अमृतमार्गमा ड्युटीमा रहेका प्रहरीमाथि अमृत साइन्स क्याम्पस (अस्कल) मा विद्यार्थी नेताहरूले कुटपिट गरेका छन्। बिहीबार मध्यराति ठमेलको अमृतमार्गमा मोटरसाइ…

अज्ञात व्यक्तिकाे कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

अज्ञात व्यक्तिकाे कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। फिदिम नगरपालिका– १४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटब…

मलामीको कुटपिटबाट घाटका कामदारको मृत्यु

मलामीको कुटपिटबाट घाटका कामदारको मृत्यु

मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एकजना कामदारको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका– ४ बुढीखोला किनारमा रहेको मुक्तिघाट…

प्रधानाध्यापकद्वारा छात्रामाथि निर्घात कुटपिट

प्रधानाध्यापकद्वारा छात्रामाथि निर्घात कुटपिट

झापाको कमल गाउँपालिका– ५ स्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई निर्घात कुटपिट गरेका छन् । …

विमानस्थलमा अध्यागमन–प्रहरी टकराव : प्रहरीद्वारा अधिकृतमाथि कुटपिट

विमानस्थलमा अध्यागमन–प्रहरी टकराव : प्रहरीद्वारा अधिकृतमाथि कुटपिट

भिजिट भिसाको विषयलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच सम्बन्ध चिसिएका वेला दुई पक्षबीच शुक्रबार कुटाकुट नै भएको छ । अध्याग…

खाँबोमा बाँधेर महिला कुट्ने १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

खाँबोमा बाँधेर महिला कुट्ने १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रहरी हिरासतमा रहेका सातजना कारागार चलान, तीनजना अझै फरार  सिन्धुलीमा खाँबोमा बाँधेर महिलालाई कुटपिट गर्ने १० मध्ये सातजना पुर्पक्षका लागि कारागार…

पिँढीको खाँबो र बिजुलीको पोलमा तीन दिन बाँधेर महिलामाथि निर्घात कुटपिट

पिँढीको खाँबो र बिजुलीको पोलमा तीन दिन बाँधेर महिलामाथि निर्घात कुटपिट

ऋण नतिरेको भन्दै सिन्धुली ढकालगाउँकी शारदा थापामाथि गरिएको अत्याचारको अभियोगमा सातजना पक्राउ ऋण नतिरेको भन्दै सिन्धुलीमा एक महिलालाई तीन दिनसम्म पिँढीको …