मन्त्री दीपक मनाङेको अर्को ‘बबन्डर’, कार्यकक्षमा कर्मचारी कुटे
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले फेरि अर्को बबन्डर मच्चाएका छन्। गत कात्तिकमा स्वकीय सचिवलाई कार्यवाहक दिएर व…
तामाङ समूहको कुटपिटबाट दोलखाका व्यवसायी ठकुरी घाइते
गुन्डा नाइके शुक्र तामाङ समूहको कुटपिटबाट दोलखा चरिकोटका ३८ वर्षीय नारायण ठकुरी घाइते भएका छन् । कुटपिटमा संलग्न तामाङ कांग्रेस दोलखा प्रदेश ‘क’…
उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट
पीडितको किटानी जाहेरी लिन अस्वीकार गरेको प्रहरीले उल्टै पीडितविरुद्ध पीडकले दिएको निवेदन तत्काल दर्ता मात्रै गरेन, पीडितलाई पक्रिन घरमै पुग्यो बोक्सी आरोपमा…
सार्वजनिक स्थलमै एकल दलित महिलामाथि कुटपिट
प्रहरी कार्यालयअगाडि नै महिलामाथि कुटपिट गर्नेलाई पक्राउ नगरेको भन्दै पीडित र दलित अगुवाले थाले न्यायिक संघर्ष
गैरदलितसँग प्रेमविवाह गरेको भन्दै कुटपिट
पीडित पक्षलाई नै झुटो मुद्दामा फसाउन खोजेको गुनासो
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका– ५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ …
पतिको कुटाइबाट पत्नीको मृत्यु
पतिको कुटाइबाट कोहलपुर नगरपालिका– ३, भगरियाकी ३५ वर्षीया लक्ष्मीरूपा न्यौपानेको शनिबार राति मृत्यु भएको छ। पति प्रकाश न्यौपानेको कुटाइबाट घाइते भएकी उ…
बाटोमा मल राखेको विषयकाे झडपमा कुटिएकी घाइते वृद्धाको मृत्यु
सिराहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– १ डुमरी गाउँमा बाटोमा भैँसीको मल राखेको विषयमा भएको झगडामा कुटपिट हुँदा एक वृद्धाकाे मृत्यु भएको छ ।&…
काठ तस्करी आरोपमा पक्राउ परेकामाथि थुनुवाकक्षमै कुटपिट
काठ तस्करी गरेको अभियोगमा पक्राउ परेका तीनजनामाथि थुनुवाकक्षमै निर्घात कुटपिट भएको छ। आइतबार राति गस्तीमा खटिएको डिभिजन वन कार्यालय बाराको वन रक्ष…
शुल्क तिर्न ढिला गरेको भन्दै प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारैमाथि कुटपिट
युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट मिर्चैया नगरपालिकामा रहेको एक निजी व…
शुल्क तिर्न ढिलाइ हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीकाे परिवारमाथि नै कुटपिट
सिराहाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको बक्यौता शुल्क भुक्तानमा ढिलाइ गरेको भन्दै एक विद्यार्थीकाे परिवारमाथि …
मानसिक सन्तुलन गुमाउने गरी गर्भवती महिलामाथि कुटपिट गर्नेहरू पक्राउ परेनन्
मानसिक सन्तुलन गुमाउने गरी गर्भवती दलित महिलालाई कुटपिट गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता गरे पनि आरोपीहरूलाई भने पक्राउ गरेका छैनन् । …
स्वास्थ्यकर्मी कुटपिट गरेमा तीन वर्ष कैद, दुई लाख जरिवाना स्वास्थ्य संस्थामा आगजनी गरेमा पाँच वर्षसम्म कैद
चिकित्सक संघ भन्छ– हामीले १६ वर्षदेखि राख्दै आएका माग सम्बोधन भयो, यो ठूलो उपलब्धि हो, नमिलेका कुरा समयअनुसार परिमार्जन गर्दै लैजान्छौँ
छिमेकीको कुटाइबाट दलितको ज्यान गयो
जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको ज्यान गएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका…
घरायसी विवादमा कुटपिट हुँदा पाँचजना घाइते
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १२ मोतीपुरमा दुई पक्षबीच कुटाकुट हुँदा पाँचजना घाइते भएका छन् ।गैँडाकोट प्रहरीका अनुसार मोतीपुरनिवासी आ…
दुई पुरुषद्वारा महिलामाथि कुटपिट
लमजुङमा दुई पुरुषद्वारा एक महिला कुटिएकी छिन् । बेँसीसहर नगरपालिका ३ मगरपात्लेका ३२ वर्षीया सन्तुमाया मजाकोटीलाई स्थानीय ४९ वर्षीय बुद्धिबहादुर बसेल र उनका १…
मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार
शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका…
घुस लिएको समाचार संकलनका लागि गएका पत्रकारमाथि कुटपिट
झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट भएको छ । मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलनका लागि पुगेका माउन्टेन टेलिभिजनका पत्रकार घिमिरेमाथि मा…
घटना कुटपिटको, मुद्दा ज्यान मार्ने उद्योगमा : कसुर स्थापित नहुँदा न्याय पाउँदैनन् पीडितले
प्रमाण नपुग्दा धरौटीमा छुट्छन् ९९ प्रतिशत आरोपित, ज्यान मार्ने उद्योग मुद्दा आकर्षित हुने अवस्थाबारे छैन कानुनी स्पष्टता
कुटपिटका अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, कसुर स्थापित नहुँदा न्याय पाउँदैनन् पीडितले
घटना १ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउने २० असोज बिहान कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमै सांघातिक आक्रमणमा परे । प्रहरीले घटनामा संलग्न…