कर्णालीका होटेलको वर्गीकरण गर्न माग
कर्णालीको होटेल वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीलाई छुट्टै नम्बर प्लेट प्रदान गर्न होटेल व्यवसायीले आग्रह गरेका छन् । होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वल…
ठमेलमा १०० मिलियन डलरको होटेल बन्दै
चौधरी ग्रुपको अगुवाइमा ‘द रिट्ज–कार्लटन’को ठमेलमा शिलान्यास, तीन वर्षपछि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको होटेलमा एक सय ५० लक्जरी रुमसहित …
धमाधम होटेल बुकिङ रद्द गर्दै पर्यटक, रामेछापका व्यवसायी चिन्तित
आन्दोलनका कारण होटेल सञ्चालकहरू थप मारमा, घरभाडा तिर्नसमेत धौधौ जेन–जी आन्दोलनको प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ । २३–२४…
‘इला कम्फर्ट’ होटेल सञ्चालनमा
आइएमई ग्रुपले बागलुङमा ‘इला कम्फर्ट’ होटेल सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गृह…
देशभर एक लाख ४२ हजार होटेल तथा रेस्टुरेन्ट
तलबभत्तामा साढे २० अर्बभन्दा बढी खर्च
तुलसीपुरमा राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग
दाङकाे तुलसीपुरका होटेल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोरोनापछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बज…
अन्तर्राष्ट्रिय चेन होटेलको नेपाल मोह
डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चेन होटेल भित्रिसके, सन् २०२५ सम्ममा थप एक दर्जनभन्दा बढी ब्रान्ड आउँदै
पदयात्री र आरोहीले होटेल भरिभराउ
मुख्य पर्यटकीय सिजन (वसन्तकालीन) भएकाले यतिवेला ग्रामीण क्षेत्रका साना होटेल/रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकले खचाखच छन् ।अहिले हिमाल आरोहण र पदयात्राका लागि मा…
गुम्बामा होटेल चलाएपछि लुम्बिनीका व्यवसायी धर्नामा
‘गरिखान देऊ’ भन्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीका होटेल व्यवसायीहरू लुम्बिनी विकास कोषअगाडि धर्नामा उत्रिएका छन् । लुम्बिनीपरिसरभित्र खुलेका गुम्बा …
पर्यटकस्तरीय होटेल १४ सयभन्दा बढी, बेड संख्या ५३ हजार पुग्यो
नेपालको हस्पिटालिटी क्षेत्र ५३ हजारभन्दा बढी पर्यटकलाई एकसाथ सेवा दिन सक्षम भएको छ । देशभर रहेका १४ सयभन्दा बढी तारे र पर्यटकस्तरीय होटेलमा रहेका बेडको संख्या …
एक महिनामै दर्ता भए सात अर्ब लगानीका ६ वटा तारे होटेल
बुढानीलकण्ठमा खुल्दै छ पाँचतारे ‘बुढानीलकण्ठ हेरिटेज’, झापामा मात्रै चार अर्ब लगानीका दुई होटेल खुल्ने एक महिनाको अवधिमा सात अर्ब १० करोड रुप…
होटेललाई प्लास्टिकमुक्त बनाउने अभियान सुरु
होटेल संघ नेपाल (हान)ले नेपालमा सञ्चालित होटेलहरूमा प्लास्टिक सामानमुक्त बनाउने अभियान सुरु गरेको छ । हानले देशभर रहेका होटेलका कोठामा पुनः प्रयोग नहुने प्…
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि भैरहवाका तारे होटेलमा २० अर्ब लगानी
एयरपोर्ट सम्पन्न भएपछि लुम्बिनीमा बौद्धमार्गी पर्यटकको घुइँचो हुने आशामा होटेलमा लगानी गरेका लगानीकर्ता निर्माण सकिन ढिलाइ भएपछि निराश छन्, अझ पूर्ण रूपमा विमान…
क्यासिनोको ८० करोड रोयल्टी नबुझाउने होटेलमाथि कारबाही : दरबारमार्गको याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द
क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाउने काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गरिएको छ । संस्कृति, पर्यटन तथ…
बदलिँदै होटेल ट्रेन्ड, होटेलसँग जोडिँदै रियल इस्टेट
लगानीकर्ता अपार्टमेन्टसहितको होटेल निर्माणमा केन्द्रित, लक्जरी होटेलसँगै अपार्टमेन्ट, सपिङमल, मल्टिप्लेक्स पनि पछिल्लो समय निर्माण सुरु भएका पाँचतारे होटेल परिय…
नोभेम्बरदेखि सञ्चालनमा आउँदै ‘हायात प्लेस’ होटेल
काठमाडौंका होटेलका कोठामा आन्तरिक पर्यटक त्यति नबस्ने हुँदा विदेशी पर्यटक नै मुख्य ग्राहक गार्डेन टेरेस रुमको बाहिर आकर्षक गार्डेन हुन्छ, जहाँ बस्दा खुलापन …
नेपाल आउँदै लक्जरी होटेल ‘सेन्ट रिजिस’
- नेपाली परम्परागत शैलीको समिट होटेल भएको स्थानमा बन्ने ‘आइकोनिक’ टावरमा सात अर्बको परियोजनामा लक्जरी होटेल र अपार्टमेन्ट निर्माण हुने - लक्जरी ब्रान्ड ल्याउँ…
लकडाउनमा गण्डकीका ९८ प्रतिशत होटेल पूर्ण बन्द, पर्यटन व्यवसायीको अर्बौँ आम्दानी गुम्यो
गण्डकीमा वार्षिक करिब १० लाख पर्यटक भित्रिने गरेका छन् । विदेशी पर्यटकले प्रतिदिन ५४ अमेरिकी डलर र आन्तरिक पर्यटकले प्रतिदिन पाँच हजार खर्च गर्छन्
कोभिडले १७ प्रतिशत होटेल पूर्ण रूपमा बन्द
खर्बौँ लगानी संरक्षण गर्न हानको आग्रह कोभिड महामारीका कारण लकडाउन तथा पर्यटकहरूको आगमनमा अवरोध भएपछि नेपालमा सञ्चालित होटेलहरूमध्ये करिब १७ प्रतिशत होटेल …
९५ प्रतिशत तारे होटेल अपांगमैत्री छैनन्
नेपालमा सञ्चालित अधिकांश तारे होटेलहरू अपांगता, अशक्त र सबै उमेर समूहहरूको व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार निर्माण र सेवा प्रवाह नभएको एक अध्ययनले देखाएको…