बागमतीमा एक वर्षमा डेंगुले २७ जनाको मृत्यु
पछिल्लो एक वर्षमा बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेंगुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार पा…
डेंगुको संक्रमण हुन नदिन के गर्ने ?
एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान पनि…
डेंगु रोकथाम र उपचारकाे माग गर्दै रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले डेंगु रोकथाम तथा उपचारका लागि सरकारलाई निर्देशन दिन संसद् सचिवालयमा संकल्प प्रस्ताव पेस गरेका छन्। डेंगुको…
डेंगुको संक्रमणबाट कसरी जोगिने ?
गर्मी बढेसँगै लामखुट्टे पनि बढी देखिन थालेका छन् । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ । डेंगु आ…
बाँकेमा बढ्यो डेंगु संक्रमण
बाँकेमा डेंगुको संक्रमण बढ्न थालेको छ। जिल्लाको कोहलपुरमा पाँचजनामा डेंगुको संक्रमण देखिएको हो। कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा प…
डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट छुट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ । मौसमभन्दा अगाडिदेखि नै संक्रमण देखिन थाले…
यसपटक देखिएको डेंगुमा सेरोटाइप- ३ स्वरूप धेरै
नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप– ३ स्वरूपको डेंगु धेरै देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठा…
सातामा दुईदेखि तीन सयमा अझै डेंगु संक्रमण
हालसम्म ५२ हजार पाँच सय ५७ जनामा संक्रमण, ६० जनाको मृत्यु नेपालमा प्रत्येक साता दुईदेखि तीन सयको हाराहारीमा डेंगु संक्रमित थपिने गरेका छन् । एपिडिमियोलोज…
पोस्ट डेंगु संक्रमण बढ्दो
सीतापाइला बस्दै आएका ४६ वर्षीय सुबिन महर्जन लामो समयदेखि निद्रा नलाग्ने, खानामा रुचि नहुने, थकान र एन्जाइटीका लक्षणहरू देखिएपछि बिहीबार वीर अस्पताल आएका थिए …
डेंगु संक्रमित ५० हजार नाघे, ५५ जनाको मृत्यु
नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । करिब एक सातापछि स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणअन्ुसार संक्रमितको संख्या ५० हजार दुई सय ६३ पुगेको हो …
चितवनमा आठ हजारकाे डेंगु परीक्षण गर्दा दुई हजार पजिटिभ
चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु …
डेंगुबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो
डेंगुका कारण थप एकजनाको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। गत साउनदेखि हालसम्म ४३…
डेंगु संक्रमणबाट मृत्यु हुने ५१ पुगे
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रम…
नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ । नेपालमा सेरोटाइप–३ पहिलोपट…
डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री अस्पताल भर्ना
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा …
हालसम्म डेंगुबाट ४८ को निधन
हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु संक्रमित भएका छन्। मन्…
अस्पतालमा घट्यो डेंगुका बिरामीको चाप
मनसुन सकिएसँगै लामखुट्टेको प्रभावसमेत घट्दै जाने भएकाले यो सिजनका लागि डेंगु संक्रमणको जोखिम टर्ने अपेक्षा
डेंगु संक्रमित महिलाको निधन
उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्…
डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घटेसँगै बजारमा रगत अभाव
मागको ५० प्रतिशत मात्र रगत उपलब्ध, खानेकुरामा ध्यान दिन चिकित्सकको सुझाव डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घट्दा बजारमा रगतको अभाव देखिन थालेको छ…
डेंगु, कोरोना र फ्लू कसरी छुट्याउने ? [भिडियाेसहित]
डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्। डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्…