तनहुँमा सात सय ५४ जनामा डेंगु संक्रमण
तनहुँमा डेंगु संक्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्…
सरकारी अस्पतालमा डेंगुको नि:शुल्क उपचार सुरु
डेंगु संक्रमणको जोखिम बढेकाले नियन्त्रणका लागि सरकारी अस्पतालहरूमा निःशुल्क उपचार सुरु गरिएको छ। देशभरका संघीय, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल …
हैजा र डेंगुको दोहोरो जोखिम
बर्खामा उच्चजोखिम मानिने हैजा र डेंगुको संक्रमण एकसाथ बढ्न थालेको छ । झाडापखालाको लक्षणसहित हैजाका शंकास्पद बिरामी बढ्न थालेका छन् भने डेंगु पनि फैलिन थालेको…
चितवनमा ६४ जनामा डेंगु संक्रमण
चितवनमा ६४ जनामा डेंगुको संक्रमण देखिएको छ। तीन सयजनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो। संक्रमितमध्ये ५१ जना चितवनका हुन्। साउन महिनाको …
डेंगु संक्रमित १६ सय ५७ पुगे
लगातार पानी पर्न थालेसँगै डेंगु संक्रमण पनि बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर डेंगु संक्रमितको संख्या एक हजार ६५७ …
बाह्रै महिना डेंगु
विगतमा जेठदेखि कात्तिकसम्म बर्खा मौसममा मात्र डेंगु संक्रमण फैलिने गरेकोमा केही वर्षयता बाह्रै महिना नयाँ केस देखिने गरेका छन्, मौसमी समस्या अब सदाबहार बनेको छ
बढी वर्षाले डेंगु बढाउने : सचेत रहन सरकारको आग्रह
६ महिनामा ७२ जिल्लामा १२ सय ६८ जनामा डेंगु
डेंगुबाट सतर्क रहौँ
मनसुन सुरु भइसकेको छ । यो समय लामखुट्टे निकै सक्रिय रहन्छन् । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगहरूमध्ये डेंगु एक हो । डेंगु भएपछि धेरै दिनसम्म पनि अत्यधि…
६ महिनामा १२ सय ४१ लाई डेंगु
बर्खा लागेसँगै संक्रमणदर झन् बढ्ने जोखिम, दुखाइ कम गराउन जथाभावी औषधि नखान चिकित्सकको सुझाव
सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको संक्रमण पछिल्…
सुदूरपश्चिम प्रदेशको पहाडमा फैलँदै डेंगु
चार महिनायता प्रदेशमा एक सय १३ जनामा डेंगु संक्रमण गर्मीयाम सुरु भएसँगै सुदूरपश्चिममा डेंगुका बिरामी बढ्न थालेका छन् । लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने …
७१ जिल्लामा फैलियो डेंगु संक्रमण
डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए…
पुनः देखिन थाल्यो डेंगु संक्रमण : छैन नियन्त्रणको तयारी
काठमाडौंमा पानी पर्न थालेलगत्तै डेंगुका बिरामी अस्पताल आउन थालेको चिकित्सकहरूको भनाइ
डेंगु नियन्त्रण र विशेष सरसफाइमा महानगरले खटायो सयजना
काठमाडौं महानगरपालिकालले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सयजनालाई डेंगु नियन्त्रणका लागि खटाएको छ । लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइका लागि उनी…
उपत्यकामा फैलिँदै डेंगु : आठ दिनमा १५७ जनामा संक्रमण, अस्पताल पुग्ने बिरामी दिनहुँ बढ्दै
काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा जनवरी (पुस)देखि नै फैलिएको डेंगु संक्रमण नियन्त्रण नहुँदा जोखिमपूर्ण अवस्था सिर्जना भएको छ । सरकारी निकायबाटै डें…
तनहुँमा डेंगुबाट थप एकको मृत्यु
डेंगुबाट तनहुँमा थप एकजनाको मृत्यु भएको छ । व्यास नगरपालिका– २ दमौली बस्दै आएकी ३४ वर्षीया युवतीको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो…
बंगलादेशमा डेंगुबाट हजारभन्दा बढीको मृत्यु
बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ। लामखुट्टेकाे टाेकाइबाट हुने यो रोगलाई मुलुक…
डेंगुले प्रकोपको रूप लिएपछि घरघर जान थाले चिकित्सक
तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि डेंगुले प्रकोपको रूप लिएपछि तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्ष…
कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, तीस हजारभन्दा बढी संक्रमित
डेंगु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् ।  …
डेंगुबाट एकै दिन तनहुँका दुई बालबालिकाको मृत्यु
दमौली बजार डेंगुको हटस्पट, असारयता मात्र तनहुँमा चारजनाको मृत्यु डेंगु संक्रमणबाट एकै दिन तनहुँका दुई बालबालिकाको पोखरामा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य …